फेरि गयो भूकम्प, काठमाडौँमा पनि महशुस

काठमाडौँ । सोमबार बिहान फेरि भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०:०३ बजे  नुवाकोट केन्द्र भएर भूकम्पको धक्का गएको हो  । ४ रेक्टर स्केलको भूकम्पको नुवाकोट, धादिंग र काठमाडौँमा समेत महशुस गरिएको छ  ।

nuwakot