नेपाल सेनामा २१ सय भन्दा बढीलाई रोजगारीको अबसर

काठमाडौँ । नेपाली सेनाले एकै पटक २१ सय भन्दा बढीको लागि जागिर खोलेको छ।  जंगी अड्डाले आज समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा गरी २ हजार १ सय १७ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होस्  ।