नेपाल vs जापान: नवयुगले गरे पहिलो गोल (हेर्नुस लाइभ)

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेलिरहेको छ ।खेलमा नेपालले पहिलो गोल गरेको छ । नेपालका लागि नवयुग श्रेष्ठले पहिलो गोल गरेका हुन् ।

नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहेको हो ।

लाइभ हेर्न यहा क्लिक गर्नुहोस