प्रेस काउन्सिल नेपाल कर्मचारी संघको तेस्रो राष्ट्रिय अधिबेसनबाट मानबहादुर लामिछानेको नेतृत्व

काठमाडाै  । प्रेस काउन्सिल नेपाल कर्मचारी संघको तेस्रो राष्ट्रिय अधिबेसनबाट मानबहादुर लामिछानेको नेतृत्वमा सर्बसम्मतरुपमा नया केन्द्रीय समिति चयन भएको छ ।  केन्द्रीय समितिमा मान बहादुर लामिछाने-अध्यक्ष,  हर्कबहादुर श्रेष्ठ-उपाध्यक्ष,  रहमतुल्लाह मियाँ-महासचिव,  सबिता ढकाल-सचिव, महेन्द्रराज सिंह-कोषाध्यक्ष , बसन्त दाहाल-सदस्य, देवी बहादुर राना-सदस्य, कृष्ण बस्नेत-सदस्य, सुमन महत सदस्यमा निर्वाचित भएका छन्  ।k1

तस्वीर, रामशरण बाेहराकाे तस्वीरबाट