काँग्रेसमा गाभियो लोकतान्त्रिक फोरम

काठमाडौं। नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा लोकतान्त्रिक फोरम नेपाल गठन भएको   थियाे । याे पार्टी १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। अहिले साे दल नेपाली काँग्रेसमै विलय भएको हो।

नेपाली काँग्रेससँग एकता गरेपछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुनेछ। लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन्। लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको  स्राेत वताउछ।