फेवातालमा प्याराग्लार्इडिङ दुर्घटना, चालक र यात्रुको उद्धार

पोखरा । अाज पोखरामा पाँच वटा प्याराग्लार्इडिङ दुर्घटना भएका छन् । दिउँसो सवा दुर्इ बजेतिर प्याराग्लार्इडिङ दुर्घटना भएका हुन्। साराङकोटबाट उडेका ति प्याराग्लार्इडिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेका वतार्इएकाे छ

। वडा प्रहरी कार्यालयकाअनुसार पाँच वटै प्याराग्लार्इडिङका चालक र यात्रुको उद्धार गरिएको छ।