आज काग तिहार कागको पूजा गरिदै

काठमाडौँ । आजबाट  यस वर्षको  तिहार पर्व  शुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ ।