ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन  गएको अवस्थामा माटोको ढिस्कोले पुरिएर उनको  मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।