फोटोफिचरमा हेर्नुहोस् टोपी दिवसको रौनक

काठमाडौँ १७ पुस । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित आज जनवरी १ लाई तेश्रो अन्तराष्टिय नेपाली टोपी दिवसका रुपमा मनाइएको छ । जागरुक युवा अभियान नेपालमा आबद्द युवाहरुले बिहान माइतीघर मण्डलामा भेला भएर बसन्तपुरसम्म प्रभातफेरी गरि दिवस मनाएका हुन् ।

सके सधै लगाऔ नसके आज एक दिन भए पनि नेपाली टोपी लगाऔ भन्दै युवायुवतीहरुले बिभिन्न संदेशमुलक प्लेकार्ड सहित प्रभातफेरी आयोजना गरिएको छ  । र्यालीमा उपस्थितहरुले गोपाल योन्जनको स्वरमा सजिएको ‘मेरो टोपी कैलाशको शिर जस्तो’ लगायतका राष्ट्रप्रेमका गीतहरु गाएका थिए ।topi topi1 topi2 topi3 topi4 topi5 topi6 topi7