काष्ठकलासँग यसरी रमाए राजकुमार ह्यारी (हेर्नुस फोटोफिचर)

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले शनिबार ललितपुरस्थित पाटनको भ्रमण गरे भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको अबलोकन गर्ने क्रममा ह्यारीले एक काष्ठकला उधोगमा गैर रमाइलो गरे । उनले काष्ठकलाको अबलोकन मात्रै गरेनन आफैले ठोकठाक पनि पारे ।

हेर्नुस फोटोफिचर 

hary3 hary2 hary1 hary

फोटो: एपी