२० फोटोमा हेर्नुस् रियो ओलम्पिकको भब्य उद्घाटन

काठमाडौँ । रियो ओलम्पिक २०१६ ब्राजिलको रियो दि जेनेरियो शहरमा भब्य उद्घाटन गरिएको छ ।

रियो दि जेनेरियोको माराकाना रंगशालमा एक विशेष कार्यक्रमका बिच भव्य रुपमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा ब्राजिलको साँस्कृतिक तथा प्राकृतिक सुन्दरता प्रदर्शन गरिएको थियो ।समारोहमा विश्वका दुई सात टिमका खेलाडीले परेड प्रदर्शन गरेका थिए ।

२१ अगस्टसम्म चल्ने प्रतियोगितामा २८ खेलका विभिन्न स्पर्धामा १० हजार पाँच सय खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । यसपटक दुई सय ६ देश र एउटा शरणार्थी टोली सहभागी छन् । उद्घाटन समारोहमा ब्राजिलका पूर्व टेनिस खेलाडी गुस्तावो कर्तेनले ओलम्पिक मशाल बालेका थिए ।asian18 asian17 asian16 asian15 asian14 asian13 asian12 asian11 asian10 asian9 asian8 asian7 asian6 asian5 asian4 asian3 asian2 asian1 asian