सुज़ुकी एसिया च्यालेन्ज ड्रिमकप खेलको लागि नेपाली अन्तराष्ट्रिय खेलाडी बिक्रम थापा

थार्इल्याण्ड ।  थाइल्याण्डको मोटरसाइकल रेसको यो बर्षको दोस्रो तथा अन्तिम चरणको एसियाका जापान लगाएत बिभिन्न देशका २० जना खेलाडीहरूले भाग लिएको यस प्रतियोगितामा पहिलो चरणको खेलमा बिक्रम थापा छनोट भएका छन् ।  प्रतियोगितामा २० जना खेलाडीहरूमा १६ औं ,प्रतिस्पर्धामा १४ औं र एसिएन मोटरसाइकल रेसरहरूको स्थानमा आफुलाइ १७ औं अन्तराष्ट्रिय रेसरको स्थानमा चिनाउन सफल भएकाछन ।
यो नेपाल र नेपाली हरूको गौरव को कुरो हो । १ बर्षसम्म लगातार खेल्ने यो खेल २०१६-मार्च महिनाको २२ तारिक मलेशिया बाट सुरू भइ जापान लगायत ६ वटा राष्ट्र हुदै आजै थाइल्याण्डमा आएर समापन हुदैछ । नेपाली ले भागलिएको पहिले प्रतियोगिताहो यो । t2कपिलदेव थापाबाट