कोहलपुरमा लागु औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो । परियारलाई नियन्त्रणमा …

कोशीमा नयाँ सरकार गठन आह्वान : मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई अघि सार्ने तयारी

काठमाडौं । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । बुधवार राति सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको …

संसद्को अघिल्लो दिन कांग्रेस संसदीय दलको बैठक, के-के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शुक्रबार सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन …

समाचार

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार ८ …

पुरा पढ्नुहॊस »

कोहलपुरमा लागु औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की …

पुरा पढ्नुहॊस »

यी २३ कम्पनीलाई दिइयो कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यसम्पादन चित्तबुझ्दो नभएका २३ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि ७ दिने लिखित स्पष्टीकरण सोधिएकोहो । यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरू भए ३० दिनभित्र जवाफ पेश गर्न भनिएपनि कुनै प्रतिक्रिया नआएपछि कार्यालयले कालोसूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्युको छ । भोजपुरको पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका राईको मृत्यु भएको हो । प्रितम करिब ६ महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । तर, गत मार्च महिनामै सैनिक हमलामा परी उनको मृत्यु भएको खबर झण्डै डेढ महिनापछि अर्थात् गत वैशाख २२ गते परिवारले पाएको थियो । उनको मृत्युले यतिबेला सिंगो औलिया गाउँ नै शोकमा डुबेको छ। २०४४ साल वैशाख १ गते माइलो …

पुरा पढ्नुहॊस »

मनॊरञ्जन

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको वन सिनेमामा एक समारोहको आयोजना गर्दै …

पुरा पढ्नुहॊस »

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटलबाट ‘अन्तिम माया’ गीत सार्वजनिक गरिएको हो । उक्त …

पुरा पढ्नुहॊस »